बनेपा र पाँचखालमा महोत्सव हुने

काठमाडौँ । काभ्रेको बनेपा र पाँचखालमा महोत्सव हुने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एशोसिएशनको आयोजनामा आगामी असोज ३ देखि १६ गतेसम्म ‘तेस्रो पाँचखाल महोत्सव’ हुने र मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक ‘बनेपा म्युजिक फेस्टिभल’ हुने भएको छ ।

विशेषगरी चाडपर्व लक्षित विशेष सहुलियतमा सामान बिक्री गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । करिब ३० लाख लागत लाग्ने अनुमान गरिएको महोत्सव ६० हजारले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव संयोजक गणेशप्रसाद काफ्लेको भनाइ छ । घरासायी तथा निजी क्षेत्रको व्यापार र कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘तेसो पाँचखाल महोत्सव २०७९’ पाँचखालमा हुन लागेको एशोसिएशनका अध्यक्ष मिलन श्रेष्ठले बताएका छन् ।

पाँचखाल नगरपालिका–४ का वडाध्यक्ष सुन्दर लामाले फुटबल एशोसिएशनले आयोजना गर्ने महोत्सवले पाँचखालको पहिचान स्थापित गर्न मद्दत पुग्ने बताए । फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा साङ्गितीक महोत्सव (म्युजिक फेस्टिभल) गर्ने भएको छ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने र लायकु दरवारको प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । सो क्रममा राष्ट्रियस्तरका म्युजिकल ब्याण्डको प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।

+ posts

सम्वन्धित समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...

निर्वाचन आयोग भन्छ् भ्रष्टाचार लगायत कुनै कसुरमा जन्म कैद वा बीस बर्ष सजाय पाएकाले उम्मेदवार बन्न नपाउने

काठमाडौं । आसन्न आम निर्वाचनमा लागि निर्वाचन आयोगले उम्मेदवार बन्नका लागि तोकेको मापदण्डमा भ्रष्टाचार आरोप लागेर बीस वर्ष वा सो भन्दा बढी...

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौं । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक...