ब्राउन सुगरसहित ५ जना पक्राउ

काठमाडौँ । पर्बतमा पहिलो पटक औषधको रुपमा प्रयोग हुने ब्राउन सुगर र ठूलो परिमाणमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।

लागू औषधसहित पक्राउ पर्नेहरुमा मोदी गाउँपलिका वडा न.५ घर भई सोही गाउँपालिकाको वडा न.२ पातीचौर डेरा गरी बस्ने वर्ष २६ का सचिन सार्की, तनहुँको सुक्लागण्डकी नगरपालिका वडा न.१ दुलेगौडा स्थायी घर भई हाल जिल्ला पर्बतको मोदी गाउँपालिका वडा न.२ बस्ने अजय पुन, मोदी गाउँपालिकाको वडा न.४ क्याङ बस्ने दिनेश गर्बुजा र म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा न.८ घर भई मोदी गाउँपालिका वडा न.२ डेरा गरी बस्ने वर्ष विजय पुन रहेका छन् ।

प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसन अन्तर्गत लागूऔषधसहित ५ जना ब्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । उनीहरुबाट नुर्फिन, डाईजेपाम र फेनरागन गरी ३७१ एम्पुल बरामद समेत गरिएको छ ।

प्रहरीले पर्बतको कुश्मा नगरपालिका वडा न.७ राममन्दिर स्थितबाट कास्कीको पोखरा महानगरपालिका वडा नं.७ घारिपाटन डेरा गरी बस्ने १९ वर्षीय आफ्रिन खानबाट ब्राउन सुगर समेत बरामद गरेको छ ।

प्रहरीले ६ ग्राम ९ सय ३० मिलिग्राम अवैध लागू औषध ब्राउन सुगर फेला पारी निजलाई तत्काल पक्राउ गरिएको प्रहरीले बताएको छ ।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...