स्याङ्जामा आफ्नै श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

काठमाडौँ । स्याङ्जामा श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको छ । श्रीमतीको हत्या गरेको आरोप प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पुतली बजार नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय गोपाल दमईले ४२ बर्षीया श्रीमती मञ्जु दमईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गोपालले आफ्नी श्रीमतीलाई टाउकोमा गहिरो चोट पुर्‍याउने गरी कुटपिट गरी गम्भीर घाइते बनाएको जानकारी पाए पछि स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पुराएका थिए ।

मञ्जुको उपचारका क्रममा मणि पाल शिक्षण अस्पताल पोखरामा मृत्यु हो । उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका हुन् । गोपाललाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु भएको प्रवक्ता खनालको भनाई छ ।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...