हेलिकोप्टरद्वारा सुत्केरी महिलाको उद्धार

काठमाडौँ । जाजरकोटमा एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । नलगाड नगरपालिका ८ लुपानाकी २७ वर्षीया लक्ष्मी वलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

सुत्केरी व्यथाले छटपटाई रहेकी वली सुरक्षित प्रसूतिका लागि प्राथमिक स्वास्थ्य केन्द्र दल्ली आएकी थिइन । प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार सम्भव नभएपछि थप उपचारका लागी रिफर गरेको हो ।

सुरक्षित सुत्केरी हुन नसकी केही दिन देखि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा छटपटाइ रहेकी वलीको अवस्था गम्भीर देखेर आमा बच्चालाई सुरक्षित राख्न हेलिकोप्टरको व्यवस्था गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाएको हो ।

भौगोलिक विकटता बर्षायामको समय भएका कारण बाटो अवरुद्ध हुने भएकाले एम्बुलेन्सबाट ज्यान जोखिम हुने हुँदा हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाएको नलगाड नगरपालिका ४ का वडा अध्यक्ष बद्री पन्तले बताए ।

+ posts

सम्वन्धित समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...

चौरजहारीलगायतका आसपासको क्षेत्र

काठमाडौँ । जाजरकोट सदरमुकाम खलङ्गाबाट भेरी नदीको किनारामा देखिने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको चौरजहारी लगायतका आसपासको क्षेत्र । मध्य पहाडी लोकमार्गसँग जोडिएका...

सुनको मूल्य २ सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावला सुनको मूल्य तोलामा २ सयले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार...