हनुमानढोका दरबार क्षेत्रमा इन्द्रजात्रा (येँयाः) को तयारी हुर्दै

काठमाडौँ । काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा इन्द्रजात्रा (येँयाः) को तयारी तीव्र गतिमा भइरहेको छ । बुधबारदेखी सुरु हुने यस पूर्वको लागि उक्त क्षेत्रमा रङ्गरोहनका कार्य भइरहेको हो ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको कुमारी घर, गद्दी बैठक, मठमन्दिरलगायतमा साजसज्जाका कार्य भइरहेको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका कार्यक्रम प्रमुख रोशनमान शाक्यले जानकारी दिएका छन् ।

भाद्र २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज (यःसिँ) उठाएपछि विधिवत् रूपमा सुरु हुने जात्रा २४ गते इन्द्रजात्राका दिनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र विदेशी कूटनीतिक नियोगका अतिथिहरूलगायत उच्च पदाधिकारीहरू जात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ ।

इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथ परिक्रमा हुने बाटोमा मर्मत कार्य भइरहेको छ । भदौ २४ गतेबाट सुरु हुने रथयात्राको लागि रथमा आवश्यक मर्मत सम्भारको काम भइरहेको जानकारी इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिएका छन् । यो जात्रा भदौ २९ गते समापन हुन्छ ।

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...