भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी सुरु

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबारदेखि भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी सुरु भएको छ। कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा धनगढीस्थित कैलाली जनपुस्तकालयको सभा हलमा कार्टुन प्रदर्शनी सुरु गरिएको हो।

प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले उद्घाटन गरेका छन् । निसाना शीर्षक दिइएको सो प्रदर्शनीमा साँझ २६ जना कार्टुनिष्टका ५० वटा कार्टुन राखिएका छन्। भ्रष्टाचारमाथि व्यङ्ग्य गरिएका कार्टुनको प्रदर्शनी शनिबारसमेत गरेर दुई दिनसम्म हुने आयोजकले जानकारी दिएको छ।

कार्टुन प्रदर्शनी दुई दिनसम्म हुने कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षीतिजले जानकारी दिएका छन् । प्रदर्शनी उद्घाटन समारोहमा क्लबका पूर्व अध्यक्ष राजेश केसी, पत्रकार चित्राङ थापा, उप्राध्यापक हरिकृष्ण कडायत, मूर्तीकार मिठू थारु, साहित्यकार टोपेन्द्र शाह, जनक रसिक लगायतको उपस्थिति रहेको थियो।

+ posts

सम्वन्धित समाचार

काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा...

काठमाडौं क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोख्रेललाई जित्न निकै सकस

काठमाडौं । आसन्न आम निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं. ५ मा उम्मेदवार पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत बनिसकेको ईश्वर पोख्रेललाई निर्वाचन...

ताजा समाचार

नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन...

एमालेसँग तालमेल हुँदा राप्रपाले उम्मेदवारी छाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाईरहँदा...

कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा...