जनकपुरधामस्थित प्रसिद्ध भूतनाथ मन्दिर

काठमाडौँ । जनकपुरधामस्थित रहेको स्वर्गद्वारीमा प्रसिद्ध भूतनाथ मन्दिर । उक्त स्थानमा मानिसको अन्तिम संस्कार गरिन्छ तर स्वर्गद्वारभित्र मन्दिर, बस्ने ठाउँ तथा विभिन्न किसिमका फूलको बोटबिरुवा लगाइएकाले घुम्ने मान्छेको लागि रमणीय स्थल बनेको छ ।

सप्तरीको महदेवा गउपालिकामा शुक्रबार आनन्द चतुर्थीको अवसरमा अकुरी महादेव मन्दिर । रासस

+ posts

सम्वन्धित समाचार

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

ताजा समाचार

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...

चौरजहारीलगायतका आसपासको क्षेत्र

काठमाडौँ । जाजरकोट सदरमुकाम खलङ्गाबाट भेरी नदीको किनारामा देखिने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको चौरजहारी लगायतका आसपासको क्षेत्र । मध्य पहाडी लोकमार्गसँग जोडिएका...