नेप्टेचौरबाट देखिएको धौलागिरि हिमाल

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–६ नेप्टेचौरबाट देखिएको धौलागिरि हिमाल ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ स्थित पर्यटकीय गन्तव्य बेलढुङ्गाबाट देखिएको अन्नपूर्ण हिमाल । बेलढुङ्गाबाट अन्नपूर्ण, धौलागिरी सहित एक दर्जन हिमऋङ्खला देख्न सकिन्छ ।

ताप्लेजुङमा फुङ्लिङ नगरपालिका—९ अवस्थित सनराइज भ्यू प्वाइन्टबाट देखिएको कुम्भकर्ण हिमाल । यो विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल हो । रासस