मन्त्रिपरिषद् बैठक जारी

फाईल तस्बिर

काठमाडौं । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित कामकाज र मन्त्रालयगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो।