आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ भने दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।