त्रिकोणात्मक टी-२० क्रिकेट : नेपाललाई पहिलो सफलता, करणले पिहिलो बलमै लिए विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको छ ।

नेपाली बलर करण केसीले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका हुन् । निजाकत हङ्कङका कप्तान पनि हुन् ।