कुमारी क्यापिटलले उत्सवलाई महोत्सव बनाउने

काठमाडौं । कुमारी क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ ।

पुँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राही खाताको पहुँच बृद्धि हुने विश्वासका साथ यस योजना ल्याइएको क्यापिटलले जनाएको छ । 

साथै डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहेका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ । 

साथै, क्यापिटलले उत्सबलाई महाउत्सव बनाउनका लागि ग्राहकहरुमा विभिन्न योजनाहरु लागु समेत गरेको छ ।