एक हजार ३५० मिटरको उचाइमा बराहताल

काठमाडौँ । बागलुङमा समुन्द्री सतहदेखि एक हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित बराहताल ताल पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । बागलुङ नगरपालिका–१०, भकुण्डेस्थित उक्त तालमा डुङ्गा सयरको समेत सुविधा रहेको छ । तस्बिरः रामबहादुर थापा÷रासस