बाढीपहिराको नमूना अभ्यास गर्दै नेपाली सेना

काठमाडौँ । नेपाली सेना कालिजङ्ग गण मेलम्ची गुल्मले मेलम्ची नदीमा बुधबार आयोजना गरेको विपद्सम्बन्धी पूर्व नमूना अभ्यासमा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार गर्दै नेपाली सैनिक ।

अभ्यासमा बाढी र पहिराबाट घाइते भएकाको उद्धार गर्दै नेपाली सैनिक ।

रासस