काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २२ अर्व ३६ कराेड ९५ लाख ४९ हजार काे बजेट सार्वजनिक गरेकाे छ ।
शुक्रबार आयाेेजित ११ नगरसभा साे बजेट पेश गरिएकाे हाे । महानगरकी उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन् ।
Add Comment