नहरमा नुहाउँदै गरेका किशोर

काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिका राना दैजीस्थित महाकाली सिँचाइको नहरको डिलबाट नुहाउनका लागि हाम फाल्दै गरेका किशोरहरु । रासस