काठमाडाैँ । धार्मिक आस्थाको चर्चा कमाएको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित बाला त्रिपुरासुन्दरी मन्दिर । इस्वी सम्बत १११४ मा स्थापना भएको जनविश्वास रहेको मन्दिरको पश्चिममा ताम्राबणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गङ्गालगायतका प्रशिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यो मन्दिर अवस्थित छ । रासस
Add Comment