यामको ‘कार्साङ’ मा दयाहाङ अनुबन्धित

काठमाडौँ । अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म र्साङुमा उनी भएका हुन् ।

फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ भने फिल्ममा छांयाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् ।  फिल्मको ९० प्रतिशत छायांकन बाह«बिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जानकारी दिइएको छ ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक छिट्टै फाइनल गरिने निर्देशक शेर्पाले बताए । उनले फिल्म सामाजिक कथामा बन्नेसमेत जानकारी दिए ।