विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डङ गर्ने निर्णय गरेको छ ।