डोनाल्डद्धारा सीता दाहालप्रति श्रद्धाञ्जली

काठमाडौं। प्रचण्डसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर सहायक विदेशमन्त्री लु ले स्वर्गीय दाहालको तश्वीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

लु ले प्रधानमन्त्री प्रचण्डसँग पनि भेटवार्ता गरेर समवेदना दिएका छन् ।