उपत्यकाका सबै सामुदायिक विद्यालयको पठनपाठन ठप्प, विद्यार्थीहरूलाई घर फर्काइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरे विद्यालयको प्रधानाध्यापक र शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिए पनि पठनपाठन ठप्प भने भएको छ । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका छन् । महानगरभित्रका विद्यालय बन्द भए कारबाही गर्ने महानगरको चेतावनी र विद्यालयले कुनै सार्वजनिक सूचना नै जारी नगर्दा विद्यार्थी भने मारमा परेका छन् … Continue reading उपत्यकाका सबै सामुदायिक विद्यालयको पठनपाठन ठप्प, विद्यार्थीहरूलाई घर फर्काइयो