काठमाडौँ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कार्यरत सुनिल केसी दोश्रो पटक आगामी ४ वर्षका लागि पुनः नियुक्त भएका छन् ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेदेखि लागु हुने गरी सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमोदकुमार दाहालले जनाएका छन् ।
सीईओ केसीको पहिलो ४ वर्षे कार्यकाल फागुन मसान्तमा सकिंदैछ ।
Add Comment