मन्त्रीपरिषद बैठक जारी, पुनः ओलीले संसद विघटन गर्नसक्ने आकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेका छन्। मन्त्रिपरिषद् बैठक सुरु भएको केहीबेर मात्र भएकाे एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हाे । याे बैठकले पुनः ओलीले संसद विघटन गर्नसक्ने आकलन गरिएकाे छ  बैठकमा सामेल एक मन्त्रीले जनाएका छन् ।  त्यसका अतिरिक्त आगामी वैशाख २७ गते निर्धारित संसद अधिवेशन केही पर सारेर शक्तिसंचयमा लाग्ने रणनीति बन्न सक्ने आकलन पनि यस बैठकमा हुनसक्छ ।