काठमाडाैं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षका सांसद्मध्ये आधाभन्दा बढीले मन्त्री पदमा बस्ने साैभाग्य पाएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् । यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्त्व दिएको बुझिन्छ । ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिएका छन् ।
सम्झौताभन्दा पनि बढी मन्त्रालय हात पारेका महतो महन्थ खुशीले गदगद
जेष्ठ २८, २०७८
Add Comment