काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगमले जनाएको छ ।
निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने...
Author - सम्वाददाता
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेजिटेरियन आन्दोलनले ओली सत्ता नजाने बताउँदै युवाहरुलाई ननभेज आन्दोलन अर्थात् आवेग र उत्तेजित आन्दोलन गर्न सुझाए ।
अनेरास्ववियूको भेलालाई सम्बोधन...
मोरङ। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले गृहमन्त्री रामबहादुर थापा बादल स्वार्थ पुरा गर्नका लागि राजावादी ठहरिएका ओली समूहमा गएको आरोप लगाएका छन्।
शुक्रवार मोरङको बेलबारीमा नेपाल...
हुम्ला । हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबिच झडप हुँदा वडाध्यक्षको टाउको फुटेको छ ।
सो झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन्। हाल उनी ओली पक्षधर हुन् । पहिले उनी माओवादी पार्टीमा...
एजेन्सी । रुसले विपक्षी नेता अलेक्सी नाभाल्नीलाई तत्काल रिहा गर्नुपर्ने जर्मनीका विदेशमन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन् ।
जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको...
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भन्दै गरेको टिप्पणी सर्वोच्चको इजलासमा प्रवेश पाएको छ।
सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले नेम्वाङले संसद सचिवालयकको स्मारिकामा...
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सिंह भएको र ओली भेडा भएको बताएका छन् ।
अदालत र निर्वाचन आयोगप्रति भरोसा भए पनि आफू जनअदालतमा समेत जाने बताएका छन्। अदालत र निर्वाचन आयोगप्रति...
काठमाडौं । रामबहादुर बमजन आश्रम पुगेका ठूलो संख्याका प्रहरी रित्तो हात फर्किनुपर्यो ।
गत ३ र ४ जेठमा बमजन खोज्दै पुगेको प्रहरीले उनलाई नभेटेपछि आश्रमलाई शील गरेको छ । लगातार १६ घन्टा खोज्दा पनि प्रहरीले बमजनलाई फेला पार्न...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले केपी ओली सरकारको इज्जत जोगाइदिएका छन् ।
उनी मन्त्री हुनासाथ काठमाडौंका सडकका खाल्डाखुल्डी टाल्ने र रातारात पिच गरेर चिल्ला बनाइदिए । प्रधानमन्त्री केपी...