Author - सम्वाददाता

सम्वाददाता

औलो नियन्त्रण गर्न टोली बाजुरा आइपुग्यो

बाजुरा, ४ असोज . बाजुराको उत्तरी क्षेत्र कोल्टीमा देखिएको मलेरिया रोगको संक्रमण नियन्त्रणका लागि केन्द्रीय टोली बाजुरा आइपुगेको छ ।
टोलीले कोल्टी क्षेत्रमा देखिएको संक्रमणको अवस्था अध्ययन गर्नुका साथै नियन्त्रणका लागि...

पशुपन्छी विरामी परे, कृषि बस्तुमा रोग लागे कुर्सीमा बस्नेले केहीगर्न सक्दैन

डा. डिल्लीराम शर्मा 
महानिर्देशक 
कृषि विभाग
०पछिल्ला वर्षलाई हेर्ने हो भने नेपालको कृषि क्षेत्र किन पछाडि परिरहेको छ ?
कृषि क्षेत्रको पछाडि पर्नुको एउटै कारण यसलाई पर्याप्त मात्रामा आवश्यक पूर्वाधारयुक्र नबनाउनु नै हो ।...

बँदेलको आक्रमणमा परी पाँचजना घाइते

कञ्चनपुर, असोज । जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले...

राजश्व विभागको कारवाहिमा साना व्यवसायी ठाउको ठाउ, ठूलाको दादाघिरीमा कर्मचारी निरीह

काठमाडौं । आन्तरिक राजस्व विभाग केही दिनअधिदेखि गरेको बजार अनुगमनको क्रममा कानुन विपरित कारोबार गर्ने ३ सय २ जना करदातालाई कारबाही गरेको छ । विभागले उपभोक्ताबाट आएको सूचनाको आधारमा आफु अन्तर्गतका कार्यालयहरु मार्फत बजार...

कांग्रेसी मन्त्रीले राप्रपाकी चेली च्यापेपछि बबाल !

काठमाडौं । विभागीय मन्त्री छन् काँग्रेसको तर नियुक्ति पाँउदैछन कमल थापाका पार्टीका कोषाध्यक्षको पुत्रीले । त्यो पछाडि काँग्रेस निकटकै चलचित्रकर्मीहरु सञ्चारमन्त्रीसँग मुर्मरिने नै भए । जति जति नै गाली गरे पनि मन्त्री...

फ्रुटीका सञ्चालक दुगड विरुद्ध २३ करोडको ठगी मुद्दा

काठमाडाैं । म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ । कम्पनीका ११...

पत्रकारहरुको चीन भ्रमणमा गैरपत्रकार युवती

काठमाडौं । चीन भ्रमण यदि कसैले गरेको छैन भने त्यो नेपालको वास्तविक पत्रकार नै होइन भन्ने बेला भइसकेको छ । अर्थात् प्रत्येक हप्ताजसो नेपालबाट सञ्चारकर्मीहरु चीन भ्रमणमा जान्छन् । चीन सरकारको मेजमानमा मस्ती गर्छन् । २०१७...

कृषि मन्त्री पनि कमिशनको फन्दामा

काठमाडौं, असोज । कृषि विकास मन्त्री रामकृष्ण यादव र राज्यमन्त्री सरीता प्रसाइँ किसानका समस्या समाधान गर्ने भन्दा पनि आर्थिक चलखेलकै फन्दामा परेका छन् । बाढी पहिरोले प्रताडित किसानहरुका पक्षमा काम गर्नु पर्ने कृषि मन्त्री...

श्रमसचिवको शुभलाभ खेती !

काठमाडौं । नोकरशाहहरूले राजनीतिज्ञलाई समेत बेवकुफ बनाएर कसरी आफ्नो अधिकार कानूनी रुपले सुरक्षित गर्छन् र यही हैसियतको दुरुपयोग गरी नियुक्ति तथा बढुवामा एकै पटक लाखौं आर्थिक लाभ कसरी हासिल गर्छन् भनी जान्नुप¥यो भने श्रम...

भर्खरै