काठमाडौं । एभरटनले प्रिमियर लिगमा रिचार्लिसनको एकमात्र गोल मद्दतमा साउथह्याम्पटनलाई पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा एभरटनले घरेलु मैदानमा साउथह्याम्पटनलाई १-० ले पराजित गरेको हो ।
घरेलु एभरटनका लागि रिचार्लिसनले...
Category - खेलकुद
काठमाडौं । इङ्लिस प्रिमियर फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँगको अङ्क दूरी १२ मा झारेको छ ।
गए राति भएको खेलमा चेल्सीसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले २६ खेलमा ५० अङ्क जोड्दै पहिलो स्थानको...
काठमाडौं । भारतीय तीब्र गतिका बलर जसप्रीत बुमराह इंग्ल्याण्डविरुद्धको चौथो टेष्ट क्रिकेट नखेल्ने भएका छन्।
उनले व्यक्तिगत कारण देखाएर उक्त खेल खेल्न नसक्ने भन्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष अपिल गरेका...
एजेन्सी । कोपा इटालियलाको सेमिफाइनलमा इन्टरमिलानलाई हराउँदै युभेन्टस फाइनलमा प्रवेस गरेको छ। युभेन्टसको मैदानमा भएको गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेल बराबरीमा रोकिए पनि समग्रमा २-१ ले युभेन्टसले जित निकालेको...
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई २–० गोल...
क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलका ब्राजिलियन हस्ती पेलेको आधिकारिक गोलको कीर्तिमानलाई तोडेका छन् ।आइतबार सिरी ए मा उडिनेसविरुद्ध युभेन्ट्सले ४–१ को सानदार जित निकालेको खेलमा रोनाल्डोले २ गोल गर्दै पेलेको...
काठमाडौँ । लामो समयको अनिश्चिततापछि आईपीएलको १३ औं संंस्करण शनिवारबाट संयुक्त अरब अमिरात (यूएई) मा सुरु हुँदै छ।
आईपीएल इतिहासकै सबैभन्दा सफल टिम– मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले पहिलो म्याचमा एकअर्काको सामना...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षसहित विभिन्न पदका लागि आवेदन माग गरेको छ। आज एक सूचना जारी गर्दै क्यानले आवेदन मागेको हो।
गत वर्षको माघमा सम्पन्न आईसीसी लिग दुईको...