Home मनाेरञ्जन

मनाेरञ्जन

प्रचण्डकी नातिनी स्मीता दाहाल हिन्दी गीतमा

काठमाडौं । गायिका स्मीता दाहालले हिन्दी गीतमा डेब्यू गरेकी छन्। ‘इबादत बन गए हो’ बोलको गीतमा उनले शबाब सबरीसँग स्वर भरेकी छन्।...

बुढेसकालमा कक्षा १२ को परीक्षाको तयारीमा करिश्मा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अहिले फिल्मसँगै व्यापारमा समेत सक्रिय भएकी छिन् । समाजसेवा, फोटोसुट र अन्य व्यवसायिक गतिविधिमा उनको सक्रियता लोभलाग्दो...

डान्सबार र दोहोरी साँझ अबेरसम्म खोल्न पाइने भएपछि व्यवसायी खुशी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रीक्लब र दोहोरी साँझहरुको समय निर्धारण गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको व्यवसायी र...

रहेनन् बिग बोस १३ का विजेता सिद्धार्थ शुक्ला

एजेन्सी । भारतका लोकप्रिय अभिनेता सिद्धार्थ शुक्लाको सोमबार निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय संचारमाध्यमले...

सुटिङमा यसरी घाइते भइन् प्रियंका चोपडा

काठमाडौं। अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो हलिउड फिल्म सिटाडेलको सुटिङमा व्यस्त छिन् । उनले सुटिङका केही तस्वीरहरु पनि सार्वजसिनक गर्दै आइरहेकी छिन्...

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटिटीमा हेर्न सकिने

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ सिनेमा आज (शुक्रबार...

‘चरी जेलैमा’ विष्णु माझीको आफ्नै व्यथामा आधारित गीत हो ?

कााठमाडौं । लोक दोहोरी गायिका विष्णु माझी नेपाली लोक दोहोरीको एक चिर परिचित नाम हो । उनको नीजि जिन्दगीको बारेमा कसैलाई पनि...

हनी सिंहकी पत्नीले आफूमाथि पतिले कुटपिट गरेको आरोपसहित मुद्दा दर्ता गराइन्

एजेन्सी । भारतीय यापर गायक हनी सिंहमाथि उनकी पत्नीले घरेलू हिंसाको आरोप लगाएकी छन् । उनले यससम्बन्धमा अदालतमा मुद्दा दर्तासमेत गराएकी छन् । उनकी...
Stay Connected
[td_block_social_counter facebook=”tagdiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style8 td-social-boxed td-social-font-icons” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjM4IiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3Njh9″ block_template_id=”td_block_template_8″ f_header_font_family=”712″ f_header_font_transform=”uppercase” f_header_font_weight=”500″ f_header_font_size=”17″ border_color=”#dd3333″]
- Advertisement -
Latest Articles

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।