Latest Articles

राजावादीको प्रदर्शनमा घाँटीमा गोली लागेका महर्जनको मृत्यु

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राजावादी प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जनको निधन भएको हो।
शुक्रबार दिउँसो भएको...

तीनकुने बन्यो रणमैदान : शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। राजावादी प्रदर्शनकारी उग्र भएपछि सम्भावित दुर्घटनालाई रोक्न काठमाडौं प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। प्रदर्शनकारीहरूले निजी घर तोडफोड तथा आगजनी...

घिसिङको रिटमा अन्तरिम आदेश भएन, दुवै पक्षलाई चैत १७ गते बोलाइयो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिरिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी...

राजावादी प्रदर्शनकारीले सरकारी गाडी जलाए

काठमाडौं । राजधानी काठमाडौंको पेरिसडाँडा नजिक आज राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका छन्। आगजनीको शिकार बनेको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन।
प्रदर्शनकारीहरूले तीनकुनेबाट कोटेश्वरतर्फ...

राजावादीहरुको आन्दोलन क्षेत्र तीनकुनेमा गोली चल्यो

काठमाडौँ । राजवादीहरुको आन्दोलन स्थल तीनकुनेमा गोली चलेको छ । आन्दोलनकारीहरुको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका...

तीनकुनेमा राजावादी आन्दोलन क्षेत्र नजिकैको घर कसले जलायो ?

काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । राजा फर्काउने आन्दोलनमा संलग्न प्रदर्शनकारीहरूले स्थानीय व्यक्तिका घरमा तोडफोड र आगजनी गरेको आशंका गरिएको छ ।...

तीनकुनेमा भईरहेको राजावादी समूहको कार्यक्रममा झडप

काठमाडौं । राजतन्त्रको पक्षमा आन्दोलन गर्न जम्मा भएका राजावादी समूहको जुलुशले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुनेमा प्रहरी र प्रर्दशनकारीवीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारवीच भएको झडपमा केही राजावादीहरु घाईते भएका...

Tecnologie emergenti nel settore del prelievo istantaneo online e il loro impatto sui consumatori

Negli ultimi anni, il settore del prelievo istantaneo online ha conosciuto una rapida evoluzione grazie all’adozione di tecnologie innovative che stanno rivoluzionando il modo in cui i consumatori accedono e utilizzano i servizi finanziari. Questi sviluppi non solo aumentano la velocità e l’efficienza delle transazioni, ma influenzano anche la percezione di sicurezza, fiducia e fidelizzazione da parte degli utenti. Questo articolo esplora le principali innovazioni tecnologiche, il loro impatto sull’esperienza utente, la sicurezza, le abitudini di consumo e le prospettive future di...

आज राजावादी र माओवादी नेतृत्वमा समाजवादी मोर्चाको प्रदर्शन

काठमाडौं । गणतन्त्र पक्षधर समाजवादी मोर्चा र व्यवस्था उल्टाउन लागिपरेका पूर्वराजा समर्थकले शुक्रबार (आज) आयोजना गर्न लागेको प्रदर्शनमा एकअर्कासँगको भेट हुन नदिने नीति प्रशासनले अख्तियार गरेको छ । परस्पर विरोधी दुई पक्षको...

राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधरको शक्ति प्रर्दशनमा सुरक्षा व्यवस्था कडा ४५ सय प्रहरी सडकमा

काठमाडौं । शुक्रबार (आज) दिउँसो काठमाडौंमा करीव २० वर्षपछि राजतन्त्रको पक्षमा तीनकुनेमा शक्ति प्रर्दशन गर्दैछन् । त्यस्तै गणतन्त्र पक्षधरहरुले राजतन्त्रको विपक्षमा प्रदर्शनी मार्गको मुख्य सडकमा शक्ति प्रदर्शन गर्दैछन ।...