Latest Articles

कोमल ओलीले रघुजी पन्त विरुद्ध गरिन् मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय सभाकी सदस्य कोमल वलीले साविक नेकपाका नेता रघुजी पन्तविरुद्ध भद्दा टिप्पणी गरेको भन्दै मुद्दा दर्ता गरेकी छिन् ।
काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएकी हुन्। पन्त र वली दुवै...

वर्णभेदी सञ्चारमाध्यमका कारण देश छाडेको हुँः बेलायती राजकुमार ह्यारी

बेलायती राजकुमार ह्यारी (द ड्युक अफ ससेक्स) ले ट्याबलोइड प्रेसबाट प्रस्तुत रंगभेद आफूहरु (श्रीमती मेगनसहित) ले बेलायत छोड्नुको प्रमुख कारण रहेको बताएका छन् ।
अमेरिकी टेलिभिजनकर्मी ओप्रा विनफ्रीसँगको अन्तर्वार्तामा...

विप्लवले क्यान्टोनमेन्टको हिसाबकिताब देखाउन भनेपछि, प्रचण्डलाई अर्को तनाव

केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब...

फेवातालको १६०९ रोपनी जमीन भूमाफियाको गोजीमा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ ले २०६९ सालमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गरेको थियो। तर पुण्यप्रसाद...

लगातार जित हात पारिरहेको सिटी हार्याे म्यानचेस्टर युनाइटेडसँग

काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल) को लिगलिडर म्यानचेस्टर सिटीको अपराजित यात्रामा विराम लागेको छ। आइतबार राति सम्पन्न म्यानचेस्टर डर्बीमा सिटीलाई घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडले हराएको हो।
लगातार २१ खेलको...

बजेट अभाव भयो भन्दै सडक विभागले माग्यो, ३० अर्ब रुपैंया

सडक विभागले  निर्माणाधीन आयोजनामा विनियोजित  र कम  अभाव  भएको   भन्दै थप बजेट माग  गरेको छ ।   विभिन्न नौ वटा  आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ ।

अहिले सडक विभागमार्फत ५९...

जेठमा हुने एसईई परीक्षामा कक्षा दसको सबै पाठ्यक्रम पढ्नुपर्ने

काठमाडौँ ।  आगामी  जेठमा  सञ्चालन  हुने  माध्यमिक  शिक्षा  परीक्षा  (एसईई)को  तयारीमा  जुटेका  विद्यार्थीले  तोकिएअनुसारको  पूरै  पाठ्यक्रम  अध्ययन  गर्नुपर्ने  भएको  छ  ।
पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण...

सरकार बनाउने चार विकल्प

काठमाडौं । अदालतको आदेशपछि अब संसद्मा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपा गरी चार पार्टी मात्रै रहन्छन्। राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एक÷एक सांसद रहे पनि राष्ट्रिय...

सर्वोच्च अदालतको फैसला निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आइतवार गरेको फैसला कार्यालय समयमा नै प्राप्त भइ दर्ता भएको जनाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

प्रचण्ड माधव समूहले गर्यो संसद बैठक बहिष्कार

काठमाडौं । राष्ट्रपतिले बोलाएको आजको संसद बैठक प्रचण्डमाधव नेपाल पक्षले बहिस्कार गरेको छ । संसद बैठक शुरु भएपछि भिम रावलले प्रधानमन्त्रीको वैधानिकताको प्रश्न उठाए ।
रावलले प्रधानमन्त्रीले वैधानिकता गुमाएकोले सरकार...