Latest Articles

जेनजी आन्दोलनमा २४ जना गिरफ्तार, ६३३ घाइते के बुझ्ने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ६ सय ३३ जना घाइते हुँदा जम्मा २४ जनालाई प्रहरी गिरफ्तार गरेको थियो । यो तथ्यांकले के देखाउँछ भने सरकार जेनजी आन्दोलन भरसक दवाउने पक्षमा थियो । हालसम्मको राजनीतिक आन्दोलन वा अन्य आन्दोलनका...

कानुनी शासन स्थापित गर्न प्रहरी हेडक्वाटरले गर्यो अपिल

काठमाडौँ । नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको छ नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयद्वारा आज जारी प्रेस विज्ञप्तिमार्फत घाइतेहरुको उद्धार, उपचार, क्षतिको...

आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द गरेर वार्ताका लागि आउन आग्रह गरेका छन् । सेनाप्रमुख सिग्देलले वार्ताबाट समाधान खोजिने भन्दै जेनजी पुस्तालाई वार्तामा आउन आग्रह गरेका हुन्...

जेनजीका नाममा पशुपतिनाथ मन्दिरमा आगलागी गर्न को पुग्यो ?

काठमाडौं । जनेजी आन्दोलनका नाममा एउटा जत्था पशुपतिनाथ परिसरमा पुगि आगो लगाउने प्रयास गरेका छन् । मंगलबार राती पशुपतिनाथ मन्दिरको मुख्यद्धारमा आगो लगाउने प्रयास गरेपछि नेपाली सेनाले भीडलाई हटाएको छ । आखिर पशुपतिनाथ मन्दिर...

आगजनी र लुटपाट बढेकाले राती १० बजे पछि सुरक्षाको जिम्मा सेनाले लिने

काठमाडौं । जेनजी प्रर्दशनीमा सोमबार भएको घटनासँगै मंगलबार दिनभर नै सरकारी निकायहरुमा भएको आगजनीले अधिकांश सरचनाहरु नष्ट भएका छन् । मंगलबार साँझ पनि कतिपय स्थानहरुमा आगजनी र लुटपाटका घटना बढेको भन्दै नेपाली सेनाले त्यस्ता...

जेनजी आन्दोलनले रविलाई जेलबाट निकाल्यो

काठमाडौ । लामो सयमदेखि जेल जीवन विताउन वाध्य भएका रास्वपाका अध्यक्ष रवि लामिछाने जेलबाट निस्किएका छन् । जेनजी आन्दोलनले रविलाई जेलबाट निकालेको हो । रविलाई जेलबाट निकाल्नका लागि जेनजी आन्दोलनकर्मीहरु नख्खु जेल पुगेका थिए ।...

समस्याको समाधान देशभित्र गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल

काठमाडौं । जेनजी आन्दोलनका कारण केपी ओलीको सत्ता सडकमा आईपुगेको छ । केपी ओलीको दम्भका कारण जेनजीको शान्तिपूर्ण आन्दोलनमा नरसंहार गरेको २४ घण्टा पनि वित्न नपाउँदै बालुवाटारबाट ओली भाग्नु परेको छ । मुलुकको अवस्था जटिल बन्दै...

संसद विघटनको माग गर्दै बालेनको आयो अभिव्यक्ति

काठमाडौं । संसदको विघटन गर्दै सेनापतिसँग वार्ता गर्नका लागि बालेनले जेनजी नेतृत्वलाई आग्रह गरेका छन् । उनले केही समय अघि सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यो आन्दोलन नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी...

प्रदर्शनकारीले लगाए संसदभवनमा आगो

काठमाडौं । जेन जी प्रर्दशनका क्रममा सोमबार १९ जना युवाहरुको निधन भएसँगै भड्किएको आन्दोलन दोश्रो दिन पनि जारी छ । कर्फ्यूका वीच संसद भवन पुगेर प्रदर्शनकारीले संसद भवनमा लागो लगाएका छन् ।

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । जेनजी पुस्ताले गरेको आन्दोलनमा चरम हस्तक्षेप गर्दै १९ जना युवाहरुको निधन हुने गरी गरेको दमनपछि आन्दोलन उत्कर्ष पुगेको मात्र होइन । सोमबार विहानैदेखि मुलुकभर आगजनीका घटनाहरु बढेको छ । दिनभरीको तनावका वीच नेपाली...