Latest Articles

२२ प्रहरीलाई ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
एकजना हबल्दार, पाँचजना सहायक हबल्दार र १६ जना जवान लामो समयदेखि गैरहाजिर रहेको...

नेपालमा अधिकाशं बारी बाँझै, कोदो भने भारतबाट करोडौंको आयात गर्दै खाँदै

काठमाडौं । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ। युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन्। यस्तोमा कोदोमा पनि हामी भारतमाथी...

एलओडीका सीईओ श्रेष्ठसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । एलओडी क्लबका प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
यस प्रकरणमा फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई र कर्मचारी २३ वर्षीया सपना ढुंगाना पक्राउ...

सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरिएको हो ।
रास्वपाका तर्फबाट...

धार्मिक संघहरुको अपिल : सबै धर्मबीच धार्मिक सद्भाव कायम राखौं

काठमाडौं । धार्मिक,सामाजिक तथा शान्ति सद्भाव अभिवृद्धि गर्नको लागि सबै धार्मिक संघ संगठनहरुले सामुहिक अपिल गरेका छन् । धरान उपमहानगरपालिका वडा नं १४ विजयपुरको बालगोपाल मन्दिर नजिक (मण्डली भवन) चर्च निर्माणका सन्दर्भमा...

कोसी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटको अन्तिम फैसला हुँदै

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि अन्तिम फैसलाका लागि पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ ।
सर्वोच्चका न्याायधीशत्रय आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र...

सुन तस्करी प्रकरण सदनलाई जानकारी गराउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा सदनलाई जानकारी गराउन माग गरेको छ ।
राप्रपाले उक्त प्रकरणमा सही छानबिन आवश्यक रहेको भन्दै...

ललिता निवास प्रकरण : पक्राउ परेकामध्ये को-को छन् अस्पतालमा ?

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका २२ मध्ये ५ जना अस्पतालमा रहेका छन् । ६९ वर्षीय मीनबहादुर गुरुङ, ७० वर्षीय सुधीर शाह, ८२ वर्षीय धर्मप्रसाद गौतम, ४८ वर्षीय सिद्धिका खेतान र ७७ वर्षीय कलाधर देउजा अस्पतालमा छन्...

अझै फेला परेनन् सामाखुसीको नालामा खसेर बेपत्ता भएका बालक

काठमाडौं । सामाखुसीमा बाढी आउँदा नालामा खसेर बेपत्ता भएका बालक अझै फेला पर्न सकेका छैनन्।
आइतबार साँझ करिब साढे ५ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी अगाडि नालामा खसेर १२ वर्षीय साजन आलेमगर बेपत्ता भएका थिए।...

आज बढ्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन सुनको मूल्य वृद्धि भएको छ ।
बुधबार नेपाली बजारमा छापावाल सुन तोलामा पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन मंगलबार मात्रै छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा...