काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रनागपोखरी, काठमाडौं स्थितई–स्पोट नेपालबीच सिटिजन्स बैंककाग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका...
Latest Articles
काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन् ।गृहमन्त्री लेखकको पहिलो बर्षको कार्यकालमा लागूऔषध विरुद्ध मुलुकभर नियन्त्रणका लागि महाअभियान नै सञ्चालन गरे...
काठमाडौं । एनआई सी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच सम्झौता भएको छ । यस बैंकका ग्राहकहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँद विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौता...
काठमाडौं । लुम्बिनी लायन्सले आजआफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। यो लोगो केवल एक ग्राफिक चिन्ह मात्र होइन, यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्दछ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बाहादुर जिसीले...
काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम र नगद ५० हजार रूपैयाँ सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका...
काठमाडौं । जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटल सेभेन...
काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा यहि भाद्र ३० गते काठमाडौँमा नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको चौथो संस्करण आयोजना हुने भएको छ ।
सम्मेलन आयोजना...
काठमाडौं । “आफ्नै माटो, आफ्नै शान” भन्ने नाराका साथ नेपाली टाइल्स बजारमा सशक्त उपस्थिति जनाउँदै आएको नेपाल सेरामिक इन्डस्ट्री प्रा.लि.ले आफ्नो चौथो वार्षिक साधारण सभा थाइल्यान्डमा आयोजना गर्ने भएको छ।
नेपालमै पहिलोपटक...
काठमाडौं । प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बुधबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको छ ।
छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी...
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त...
