Latest Articles

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौं । रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्व कर्मचारी जितेन्द्र राउत रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ...

असार २७ गतेदेखि स्वस्तिक लघुवित्तको आईपीओ निष्कासन हुने

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।
कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

काठमाडौं । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन ।
भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन । उनको हातमा सामान्य चोटपटक लागेको छ र...

टाटाको ७.७ डिल्स लाइक नेभर विफोर स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले यही असार १९ देखि २३ गतेसम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्दैछ ।
यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना...

ललितपुरमा घर भाडामा लिएर क्रिप्टो धन्दा, ६ चिनियाँसहित ५२ जना पक्राउ

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा घर भाडामा लिएर अवैध क्रिप्टो कारोबार गर्दै आएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिक रहेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट...

जितु नेपाल पुनः बिज एजुकेशनका ब्रान्ड एम्बेसडर घोषित

काठमाडौं । भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श दाता बिगमज एजुकेशन कन्सल्टेन्सीले ‘हास्य कलाकारु जितु नेपाल लाई पुनः आर्थिक वर्ष २०८२का लागि ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ।
बुधबार भक्तपुरको गठ्ठाघरमा...

शार्क ट्याङ्क नेपाल २०२५ जुलाई २ बाट हिमालय टेलिभिजनमा प्रसारण हुँदै

काठमाडौं । विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदै छ।
निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल...

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

काठमाडौं । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने ‘Yamaha Day’ को अवसरमा यस वर्ष विशेष महत्वको ‘Bridging Old and New, Through Kando Actions’ भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र...

बीमा उद्योगको विकासका लागि सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सहज हुने गरी सूचना प्रविधिको प्रयोग बढाउन र सहीरूपमा तथ्याङ्क व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
नेपाल बीमा प्राधिकरणद्वारा आज...

कर्णाली डेभलपमेन्ट बैंक घोटालामा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा भएको आर्थिक अनियमितता (घोटाला) प्रकरणमा संलग्न भएको आशंकामा बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले बाँकेको नेपालगन्जबाट...