कृषि मन्त्रीले सचिव कुट्ने खाजेपछि सचिव भागे


हेटौडा, माघ । प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले मन्त्रालयका सचिवलाई हातपातको प्रयास गरेको भन्दै सचिव विजयचन्द झा हेटौडा स्थित मन्त्रालय छाडेर सिंहदरबार हारगुहार गर्न पुगेका छन् । आफूले भने अनुरुप अनुदानका कार्यक्रम नल्याएको भन्दै मन्त्री लामाले सचिव झामाथि अभद्र व्यवहार गरेको बताइएको छ । मन्त्रीले आफू माथि अभद्र व्यवहार गरेभन्दै काठमाडौं पुगेका सचिव झा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर गरेर दिन काट्न थालेका छन् ।
प्रदेश सचिव झा मन्त्रालय जान छाडेपछि उनको ठाउँमा निमित्त सचिवका रुपमा उपसचिवले काम गर्दै आईरहेका छन् । अहिले प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अस्तव्यस्त देखिएको छ ।
मन्त्री र सचिवको टक्करका कारण अहिले प्रदेश नं. ३ को मन्त्रालय सचिव विहिन बनेको छ ।

+ posts

सम्वन्धित समाचार

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...

ताजा समाचार

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...

आँप खान दिने भन्दै बलात्कार गर्ने पक्राउ

जनकपुरधाम । सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कश्मिरमा सुरक्षाकर्मीको कारबाहीमा तीन जना विद्रोही मारिए

भारत । भारतको काश्मीरमा सुरक्षाकर्मीले विद्रोहीमाथि कारबाही गरेकाे छ । सो कारबाहीमा परी तीन जना विद्रोहीको मृत्यु भएको छ समाचारहरूमा बताइएको छ...