सडक विभागका इन्जिनियर १५ लाख घुस सहित पक्राउ

काठमाडौं, पुस । सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव–इन्जिनियर विरेन्द्रकुमार साह १५ लाख घुस सहित पक्राउ परेका छन् । उनीहरुले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस माग गरिरहेको उजुरीपरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी गरिरहेको थियो ।
सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले नविनकुमार साह र विरेन्द्रकुमार साहले सेवाग्राहीबाट १५ लाख ९६ हजार घुस लिइसकेको अवस्थामा सोही कार्यालयको परिसरमा रहेको कर्मचारी आवास भित्रबाट पक्राउ गरी अनुन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

+ posts

सम्वन्धित समाचार

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...

आँप खान दिने भन्दै बलात्कार गर्ने पक्राउ

जनकपुरधाम । सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

ताजा समाचार

कश्मिरमा सुरक्षाकर्मीको कारबाहीमा तीन जना विद्रोही मारिए

भारत । भारतको काश्मीरमा सुरक्षाकर्मीले विद्रोहीमाथि कारबाही गरेकाे छ । सो कारबाहीमा परी तीन जना विद्रोहीको मृत्यु भएको छ समाचारहरूमा बताइएको छ...

नीतिगत हिसाबले अर्थतन्त्रमा धेरै हदसम्म उपलब्धी हासिल भए : गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगत हिसाबले अर्थतन्त्रमा धेरै हदसम्म उपलब्धी हासिल भएको बताएका छन् । साथै उनले साना तथा...

नेपालको विकास मात्र होइन, स्वीस बैंकमा नेपालीको रकम देखेर विश्व चकित

सन् २०२० सम्ममा स्वीस बैंकहरूमा नेपाली नागरिकको नाममा ४६ अर्ब ६४ करोड नेपाली रुपियाँ मौज्दात रहेको बताइएको थियो । बिहीबार स्वीट्जरल्यान्डको राष्ट्रिय...