फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनको भाउ फेरि एक लाख रुपैयाँ नाघेको छ। सोमबार एकै दिन प्रति तोला २२ सय रुपैयाँले बढेर एक लाख ४०० रुपैयाँ पुगेको हो। सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ। गत साउन २३ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो।

त्यसयता लगातार घट्ने क्रममा साउन २८ गते ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। तर साउन २९ गतेखि पुनः सुनको भाउ उकालो लाग्न थालेको छ। कोरोना भाइरसले विश्वव्यापी रुपमा असर पु¥याएसँग सुनको भाउ बढिरहेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔन्स १९९४ डलरमा कारोबार भैरहेको छ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...