भेरोसेल खोपका के के विशेषता छन् ?

काठमाडाैं । भोरसेल खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स हो । जसको उत्पादन  सिनोफार्म नामको कम्पनीमा भएको हो ।  ‘कोभिड–१९ भ्याक्सिन (इनएक्टिभेटेड भ्याक्सिन) हो । नेपालमा औषधि व्यवस्था विभागले उक्त खोप गत वर्ष फागुन ४ गतेदेखि प्रयोगको अनुमति दिएको थियो । सो खोप आपत्कालीन प्रयोगका लागि ससर्त अनमुति दिएको भए पनि हाल निर्बाध प्रयोग भइरहेको छ ।  । यो खोप २ देखि तापक्रमदेखि  ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ ।  यो खोपको म्याद दुई वर्षको रहेको छ । जो  कोभिसिल्डको म्यादभन्दा झन्डै अठार महिना धेरै हो ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...