नाम्लोले बोक्न पर्ने नेपालमै पाइने एक अचम्मको माछा

काठमाडौं । नाम्लोमा माछा बोकेको कहिल्यै देख्नुभएको थियो ? यति ठूलाे माछा देख्नु अचम्मकै कुरा हो । त्यसमािथ समुद्र नभएकाे हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकमा यति ठूलाे माछा देख्नु अचम्मको कुरा हो  । नदीका माछाहरू धेरै ठूला देख्दा पिन मुस्किलले पाँच किलोसम्मको पाइन्छ । तर, यत्रो ठूलो माछा कल्पना बाहिरको कुरा हो । तर,  नेपालकै कालीगण्डकीमा यति ठूलो माछा पाइन्छ भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । तर, यो सत्य हो कि नेपालकै कालीगण्डकीमा यो माछा पाइएको हो । यो माछालाई अंग्रेजीमा क्याट फिस (cat fish )भनिने गरिन्छ । यसको तौल एकदमै सप्रिएको अवस्थामा सय किलोसम्म हुनसक्छ ।

हाल भेटिएको यो ठूलो माछा अझै जवान भइसकेको छैन । यसको तौल ५५ किलो रहेको माछा भेट्नेहरुको दाबी छ । यो माछाको जात नेपालका ठूला नदीहरुमा प्रशस्त रुपमा पाइने विज्ञहरु बताउँछन् । यो माछाले नदीमै पाइने विभिन्न जलचरहरुलाई खाने गर्दछ । यसको आँत एकदमै ठूलो हुने कारण यो यसरी बढेको हो । क्यटफिस माछा एक सिकारी माछा हो । यो माछाको फोटो हाल सामाजिक सञ्जालमा भाइरल भाइरल भइरहेको छ । तस्बीर सुन्दर कसुजुले सार्वजनिक गरेका हुन् । माछा कालीगण्डकीको नजिक रिडीभन्दा थोरै तल अर्गली भन्ने स्थानमा भेटिएको हो । जुन ठाउँलाई कुडापानी पनि भनिन्छ । यस जातको माछालाई गोच पनि भनिने गरिन्छ । यस किसिमको माछा पालन गर्ने सरकराले रणनीति बनाउने हो भने हामी छिट्टै मासुजन्य पदार्थमा स्वयं समर्थ हुने थियाैं ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...