यही पृथ्वीमा रहेको एउटा स्थान जहाँ आगाका लप्काहरुको वर्षा हुन्छ, जसको तापक्रम एक सय २५ डिग्रीसम्म पुग्छ

एजेन्सी । यो पृथ्वी रहस्यै रहस्यको गोला हो । हामी पृथ्वीकाबारे जति कुराहरू खोज्छाैं सायद् त्यो अपूर्ण नै हुन्छ । धेरै रहस्यहरू जानेर पनि हामी सबै रहस्य पत्ता लगाउन सकिरहेका छैनाैं । मनवीय खोजहरू जारी छन् तैपनि हामी अपूर्ण नै छाैं ।  पृथ्वीका यस्ता  धेरै स्थान हामीलाई थाहा नै छैन । जहाँ के कारण अजीव घटनाहरू हुन्छन् भनेर । त्यस्तै  रहस्यले भरिएको एक  स्थानको नाम  डानाकिल डिप्रेशनका नामले परिचित छ  । यो स्थान उत्तरी अफ्रिकाको इथियोपिया नामको देशमा अवस्थित  छ । जहाँ तातो पानीका धेरै झरनाहरू छन् । जो केही समयको अन्तरालमा ज्वालामुखी जसरी फुट्छ र यसैको कारण  आगोका लप्काहरूको वर्षा हुने गर्दछ  । डानाकिल डिप्रेशनबाट भारी मात्रामा पोटेसियम साल्ट र सल्फर निस्किन्छ । त्यसका कारण त्यहाँ नजिकको जमीन रातो, पहेँलो र सेतो देखिन्छ । यो समुन्द्र सतहबाट १२५ मिटर तल रहेको छ । यो स्थानमा टेक्टानिक प्लेट्स रहेको छ । यसैले याने क्षेत्रलाई विशेष बनाएको छ । वैज्ञानिकहरुले अबको केही समयमा त्यहाँ गहिरो गंगा हुने बताएका छन् । टेक्टानिक मूभमेण्टका कारण त्यहाँको सतह १ वा २ सेन्टीमिटर तल खसिरहेको छ । वैज्ञानिकले त्यहाँ अनुसन्धान गरेर लाखौँ वर्ष पहिलेको अवशेष निकालेका छन् । डानाकिल डिप्रेशनको औसत तापक्रम ४५ डिग्री सेल्सियस हुन्छ । केही समय ५५ सम्म पुग्छ । ज्वालामुखी भएको बेला त्यहाँको तापक्रम १२५ डिग्री सेल्सियससम्म पुग्छ । यस्ता रहस्यमय अजीव दुिनयाँका बारे जान्नका लागि हाम्राे इकालाेपाटी फेसबुक पेज लाइक गरिरराख्नुहोला ।

+ posts

सम्वन्धित समाचार

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

ताजा समाचार

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित पक्राउ

झापा | स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापाबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो १२ बजे झापा...

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।