कस्तो रह्यो बाढी पहिरो यसवर्ष ? ( फोटोफिचर )

काठमाडाैं । निरन्तरको वर्षापछि आएको बाढी  पहिरोले  देशैभर वितण्डा मच्चाएको छ  । माानिसहरूकाे यसले बिचल्ली बनाइदिएको छ । गास बास कपास नै पनि यसले खोसेर लगेको छ । त्यसैगरी कतिपयले काखे बच्चा गुमाए । कतिपयले घरको युवा सदस्य गुमाए त कतिले पाको सदस्य गुमाए । यसले हाहाकारकाे अवस्था सिर्जना भएको छ । तस्बीरहरूमा हेराैं कस्तो रह्यो दिनभर बाढी पहिरोको अवस्था । तस्बीरहरू …

+ posts

सम्वन्धित समाचार

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

ताजा समाचार

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित पक्राउ

झापा | स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापाबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो १२ बजे झापा...

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।