मेलम्ची बाढीले पनि हल्लाउन सकेन भगवान शिवको मूर्ति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा धेरै चीजहरु बगाएर जनधनको क्षति हुँदा पनि भगवान् शिवजीको मूर्ति भने केही भएको छैन ।

यसले दैवी शक्तिमाथिको विश्वास बढाइरहेको छ । धेरै मान्छेहरु यो फोटो देखेर अचम्म पनि मानिरहेका छन् ।

गत असार १ गते भएको वर्षाको कारण हेलम्बुमा आएको भीषण बाढीले हेलम्बु बजार तहसनहस पार्यो । साेही बाढी उर्लिएर मेलम्ची बजार बगर परिणत भयो ।

मेलम्ची नदीको नदीको किनारमा रहेको शिवमूर्ति भने बालुवाले पुरिए पनि मुहार भने केही भएको छैन । यसलाई दैवी शक्ति मान्ने कि नमान्ने ?

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।