‘स्वविवेकीय अधिकार दिइसकेपछि फेरि विभिन्न निहुँमा स्पष्टीकरण सोध्ने कार्य बन्द गर’

काठमाडौं । एमाले नेता नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोधेर आतंकित नबनाउन भनेको छ । 

बानेश्वरमा बसेको माधव पक्षीय स्थायी कमिटीको बैठकको निर्णय सुनाउँदै नेता रघुजी पन्तले स्पष्टीकरण सोध्नुपर्ने विषय नै नभएकाले एकतामा भाँजो हाल्ने काम बन्द गर्न भनेका हुन् । 

‘स्वविवेकीय अधिकार दिइसकेपछि फेरि विभिन्न निहुँमा स्पष्टीकरण सोध्ने कार्य बन्द गरेर पार्टी एकतालाई गम्भीरताका साथ अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘आजको बैठकले पार्टी एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।’

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।