सम्वाददाता

2143 POSTS0 COMMENTS

उपत्यकामा ५० वर्षभन्दा माथिका छुटेका नागरिकलाई आजदेखि खोप

काठमाडौं । काठमाडौँ उपत्यकामा ५० वर्षभन्दा माथिका नागरिकलाई आजदेखि सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिँदैछ। यसअघिको अभियानमा छुटेकालाई खोप दिन लागिएको हो...

गठबन्धन भित्रको आन्तरिक समस्याले मन्त्रिपरिषद् अपूर्ण

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको दुई साता भयो। तर अझै पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। गठबन्धनका दलभित्रको आन्तरिक समस्यालाई...

पदको लोभले हरिबिजोग भएका पूर्वमाओवादी नेताहरूको सर्वोच्चमा दौडधुप

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्य टोपबहादुर रायमाझीलगायत चार नेताले आफूहरू नेकपा माओवादी केन्द्रकै सदस्य रहेको...

मध्यपहाडी राजमार्गमा भ्रष्टाचारको ठहरसहित अख्तियारले गर्यो विशेषमा मुद्दा दर्ता

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणका क्रममा अनियमितता गरेको भन्दै विशेष अदालतमा...

संसदीय दलको नेता बन्न नेपाललाई उनीपक्षीय सांसद्को सुझाव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनका सांसदहरुले संसदीय दलको नेता नै बन्न सुझाएका छन् । एमालेको विवाद साम्य...

कारबाहीको चार महिनापछि माओवादी केन्द्रमै रहन चाहन्छन् टोपबहादुर

काठमाडाैं । पूर्वमाओवादी केन्द्रका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु शाह माओवादी केन्द्रले कारबाही गरेको चार महिनापछि सर्वोच्च अदालत...

ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

एजेन्सी । नेपाली पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।  महिला १ सय मिटर...

एसईईको नतिजा साउन २५ भित्र

काठमाण्डाैं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ...
[td_block_social_counter facebook=”tagdiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style8 td-social-boxed td-social-font-icons” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLXRvcCI6Ii0xMCIsIm1hcmdpbi1ib3R0b20iOiIzOCIsImRpc3BsYXkiOiIifSwicG9ydHJhaXQiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdF9tYXhfd2lkdGgiOjEwMTgsInBvcnRyYWl0X21pbl93aWR0aCI6NzY4LCJwaG9uZSI6eyJtYXJnaW4tdG9wIjoiMCIsImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″ custom_title=”Stay Connected” block_template_id=”td_block_template_8″ f_header_font_family=”712″ f_header_font_transform=”uppercase” f_header_font_weight=”500″ f_header_font_size=”17″ border_color=”#dd3333″]
- Advertisement -

Latest Articles

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।