संवाददाता

646 POSTS0 COMMENTS

गएराति घरमै सुतिरहेको अवस्थामा बाबु र छोराको हत्या

काठमाडौँ । सिराहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौर निवासी...

बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिए लगतै ८ वर्ष अघिको बलात्कार घटना सामाजिक संजालमार्फत सार्वजानिक भएको हो । सो घटनालाई समेटेर नेपाली...

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबिच शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ...

माइतीघर मण्डलामा बलात्कारविरुद्ध प्रदर्शन , न्याय पाउन हदम्याद किन ?

काठमाडौँ । बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्ष अघि यौन हिंसा भएको खुलासा गरेकी छन् । महिला हिंसा रोक्न र बलात्कारीलाई...

दोलखामा कांंग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा

काठमाडौँ । दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांंग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादीकेन्द्र तेस्रो भएको...

शैलुङ गाउँपालिका ८ मा एमालेका धनबहादुर विजयी

काठमाडौँ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा शैलुङ गाउँपालिका वडा न. ८ मा एमालेका धनबहादुर तामाङ विजयी भएका छन् ।...

पाँचसय सत्तरी स्थानीय तहको परिणाम सार्वजनिक

काठमाडौँ । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको हालसम्मा ५७० स्थानीय तहको निर्वाचनको परिणाम आएको छ । निर्वाचन आयोगका...

आजको राजनीतिलाई विकास र समृद्धिमा परिवर्तन गर्नुपर्छ : सांसद भट्टराई

काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरूले मुलुकको कृषि र पर्यटनलागतयका क्षेत्रमा लगानी बढाउने र आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा...
[td_block_social_counter facebook=”tagdiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style8 td-social-boxed td-social-font-icons” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLXRvcCI6Ii0xMCIsIm1hcmdpbi1ib3R0b20iOiIzOCIsImRpc3BsYXkiOiIifSwicG9ydHJhaXQiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdF9tYXhfd2lkdGgiOjEwMTgsInBvcnRyYWl0X21pbl93aWR0aCI6NzY4LCJwaG9uZSI6eyJtYXJnaW4tdG9wIjoiMCIsImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″ custom_title=”Stay Connected” block_template_id=”td_block_template_8″ f_header_font_family=”712″ f_header_font_transform=”uppercase” f_header_font_weight=”500″ f_header_font_size=”17″ border_color=”#dd3333″]
- Advertisement -

Latest Articles

नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर

काठमाडौँ । निक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण र आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा...

बलात्कार मुद्दामा हदम्याद खारेज गर्न क्रान्तिकारीको माग

काठमाडौँ । नेकपामाओवादी केन्द्र निकट अखिलक्रान्तिकारीले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गरेका छन् । ८ वर्ष अघि एक युवतीममाथी भएको बलात्कारको...

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा २ हजार २०० को...

हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ । पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय युवकको हत्याको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवीण...

प्रहरीका पाँच डिआइजीलाई एआइजी पदमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।