Category - अन्र्तवार्ता

महानगरलाई जिम्मेवारी उठाउन दिने हो भने हामी उपत्यकामा बस्ने सबैलाई सुरक्षित राख्न सक्छौं : मेयर शाक्य

पछिल्लो समय नयाँ भेरियन्टको कोभिड १९ को विश्वमहामारीले नेपाललाई आक्रान्त पारेको छ । संघीय राजधानीका रुपमारहेको काठमाडौंमा संक्रमितको संख्या दैनिक रुपमा तीव्र गतिमा बढिरहेको छ । गत वर्ष कोरोना संक्रमण देखापरे लगतै सरकारले...

तपाईंले अर्थमन्त्रीलाई के के सुझाव दिनुभयाे ?

नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका पदाधिकारीहरुले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर सुझव दिएका छन् ।...

ओलीले होइन, ओलीसँग स्पष्टीकरण मागिन्छः घनश्याम भुसाल

नेकपा सिंगो भएको वेला पार्टीभित्रैबाट केपी ओलीको राजीनामा माग भइरहेको थियो, त्यतिवेला तपाईंले ओलीजीलाई खाली खुट्टा हिँडाउँदै बालुवाटारबाट बालकोट पठाइनेछैन भन्नुभएको थियो । तर, तपाईंहरूलाई पार्टीबाट खाली खुट्टा पठाउने...

ओलीले जनताको सहानुभूति बटुल्न आफ्नो छेउछाउ दुईचार ओटा बम पड्काउन पनि पछि पर्दैनन्

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले आफूमाथि सु्रक्षा थ्रेट भएको बताएपछि प्रमले जनताको सहानुभूति प्राप्त गर्न आपूm छेउछाउ दुईचार बम पड्काउन पनि पछि नपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कसँगको...

लकडाउन नटेर्ने करिव करिव ९० हजार नागरिकलाई होल्ड गरिसकेका छौ

कोरोना संक्रमणका कारण मुलुकभर लकडाउनको अवस्था छ । आम नागरिकहरु घरभित्रै बसिरहँदा समेत काठमाडौंमा उपत्यकामा करीव एक दर्जन बलात्कारका घटना घटेको प्रहरी तथ्यांकले देखाउँछ । अहिले विश्वभर सवैभन्दा ठूलो शत्रुका रुपमा उभिएका...

आरोप मात्रै लगाउने माथि त मेरो भन्नु केही छैन : महासचिव पौडेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाएको छ । जनताको विकास र समृद्धिको चाहनालाई आफ्ना नीति तथा कार्यक्रममार्फत अभिव्यक्त गरेको छ । सरकार गठन...

पार्टीभित्र गुटवादी प्रवृत्ति जन्मिन्छन्

वरियताको विषयले पार्टीभित्र समस्या सिर्जना गरेको जस्तो देखिन्छ । पहिलो तपाई असन्तुष्ट बन्ने भयो अहिले माधव नेपाल असन्तुष्ट देखिएका छन् यसलाई कसरी लिने ?

पहिलो कुरा त हरेक पार्टीमा कुनैपनि नेताको स्टाण्डिङ भनेको उसको जीवन...

नेपालबाट कृषि उत्पादन निर्यात गर्न सक्ने बनाउँछौं

नेपाल कृषि उत्पादनका लागि उर्वर भूमि रहेछ । तर नेपालमा दैनिक खाद्यान्न आयात गर्नु पर्ने वाध्यता रहेछ । अवौं रुपैयाँको कृषि उपज आयात गर्नु पक्कै पनि दुखद् कुरा हो । जहाँ जुनसुकै समयमा पनि जस्तोसुकै बाली उत्पादन गर्न सकिन्छ...

प्रदेश १ का भ्रष्टचारीलाई छाड्दिन

शेरधन राई
मुख्य मन्त्री
प्रदेश नं. १
प्रदेशको मुख्यमन्त्री त बन्नुभयो, तर मुख्यमन्त्रीको स्थायी कार्यालय नै कहाँ रहने भन्ने विवाद छ । अब त प्रष्ट भन्न मिल्छ होला नि, प्रदेशको राजधानी कहाँ बनाउनुहुन्छ ?
हो, हिजो मात्रै मैले...

आफ्नो कर्तव्य इमानदारीपूर्वक पालना गर्नुपर्छ भन्ने कुरा बुझेको छु

 प्रा. गोविन्दबहादुर तुम्बाहाङ 
प्रदेश प्रमुख
प्रदेश नम्बर १
मुलुक पहिलो पटक सङ्घीय प्रणालीमा गएको छ, यस्तोमा तपाईं प्रदेश १ को पहिलो प्रदेश प्रमुख बन्नुभएको छ, व्यक्तिगत रूपमा तपाईंको अनुभव कस्तो रह्यो ?
अब यो जनताको चाहना हो...