Category - देश

‘ओलीसँग कुनै लिखित सहमति भएको छैन ’

काठमाडौं ।  नेकपा एमालेका  नेता माधवकुमार नेपालले एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीसँग  कुनै सहमति भइनसकेको स्पष्टीकरण दिएका छन् ।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै नेता नेपालले यस्ताे बताएका हुन्...

डढेल्धुराकाे अमरगढी नगपािलकाकाे जुगाड, मेयरकाे गाडी एम्बुलेन्स बनाइयाे

डडेल्धुरा । काेराेना नियन्त्रणकाे लागि डढेल्धुरा नगपािलकाले जुगाडकाे खाेज गरेकाे छ । डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुखले चढ्ने सरकारी गाडी अब एम्बुलेन्सकाेरूपमा प्रयाेग हुने भएकाे छ  ।  नगरप्रमुख चढ्ने गरेकाे गाडी ...

यस्ताे छ कारण ओली देउवालाई भेट्न बुढानिलकण्ठ जानुकाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठमा गएका छन् । कांग्रेससहितका ४ दलले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि गठबन्धन बनाएपछि...

कास्कीमा स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि स्वास्थ्यचौकी नै बन्द

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने...

काठमाडौं उपत्यकाका तीन जिल्लामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

काठमाडौं । उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।
आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकाले...

ओम्नी प्रकरणमा भानुभक्त ढकाललाई अख्तियारले समात्ला त ?

काठमाडाैं । कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव...

घोराहीमा गोली लागेर एक व्यक्तिको मृत्यु

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर...

कांग्रेसले केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाएर जोशीको निधनमा शोक मनाउने

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउसो बसेको बैठकले नेपाल...

नेवार दिवस सम्पन्न

काठमाडौं । आज चैत्र १४ गते, चिल्लाथ्व चतुर्दशी अर्थात् विश्व नेवार दिवस देशभर विविध कार्यक्रम गरी मनाइएकाे छ ।
यसैबीच काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइएको छ । चौथो विश्व नेवार दिवस आयोजक...

नेपाल कृषि पत्रकार महासंघको बिस्तारित बैठक सम्पन्न

काठमाडाैं । नेपाल कृषि पत्रकार महासंघको पहिलो बैठक काठमाडौंमा बसेको छ । आज शुक्रबार राजधानीमा महासंघको बिस्तारित बैठक बसेको हो। बैठकले सातै प्रदेशमा कुषि पत्रकारको संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष...