Category - मोडेल

सेरेन स्टाेनलाई हजूरबुबाले नै बलात्कारकाे काेसिस

हलिउड । हलिउड अभिनेत्री सेरेन स्टोनले केही दिनअघि हलिउड फिल्म उद्योगमा कामका क्रममा आफूमाथि भएको यौन दुव्र्यवहारका बारेमा कुरा गरेकी थिइन्।
त्यसपछि यही विषयलाई लिएर चर्चामा रहेकी सेरेनले आफ्नो किताब द ब्युटी अफ लिभिङ...

‘फेरि दर्पणछायाँ’मा निरुताले दर्शक हँसाउने

काठमाडौं । नेपाली सिने क्षेत्रकी अभिनेतृ निरुता सिंहले सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन्। उनका धेरै हिट फिल्महरु पनि छन् । ‘दर्पणछायाँ’ निरुताकाे अत्यन्तै रुचाइएकाे फिल्म हाे। निरुताको अभिनय यात्राको कुरा हुँदा...

कबिर सिंहपछि कहाँ हराइन् कियरा आड्वानी ?

बलिउड । कियरा अडवानीले बलिउडको परिचित नाम हो । कियरा पहिलो पटक चलचित्र ‘कविर सिंह’बाट फिल्मी पर्दामा उदाएकी हुन् । यो पिष्mल्मबाट कियराले दर्शकको मन जित्नुका साथै ठूला अवसरहरु पनि प्राप्त गर्न थालिन् । कियराको सुन्दरतालाई...

डिप्रेसनपछि झन बलियो भएको आमीरकी छोरीको दाबी

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान आफ्नो पिताझैं बोल्नमा निडर छिन् । उनी आफ्नो विचारहरु सार्वजनिक रुपमै राख्छिन् । हालै मात्र उनले सामाजिक आफ्नो मानसिक स्वास्थ्य संघर्षको बारेमा खुलेर कुरा राखेकी छन्...

कपिल शर्माको यो पटक छोरो जन्मियो

काठमाडौं । चर्चित हास्य कलाकार कपिल शर्माले आफ्ना प्रशंसकहरुको लागि हर्षको खबर दिएका छन् । कपिल शर्मा दोस्रो सन्तानको बुवा बनेका छन् ।
यस पटक उनको एक छोरो जन्मिएका छन् । कपिल शर्मा आफैले यस शुभ समाचारलाई आफ्ना फ्यानहरूसँग...

बलिउड अभिनेतृ कंगना असुरक्षित, भारत सरकारले दियो ‘वाई’ लेभलको सुरक्षा

काठमाडौँ । सञ्जय राउतसँगको जारी विवादका बीच बलिउड अभिनेतृ कंगना रनौतलाई भारतीय गृह मन्त्रालयले वाई लेभलको सुरक्षा उपलब्ध गराएको छ।

केही दिनयता र शिवसेनाका नेता राउत र कंगनाबीच वाक् युद्ध जारी छ। सञ्जयले कंगनालाई मुम्बई...

सरकारको निर्देशनमा पूर्वराजाको सवारी पास रद्द, रोकिए झापामा ?

काठमाडौं । वर्तमान दुई तिहाईको नेकपाको सरकारले सत्ताको दुरुपयोग गर्दै पूर्व राष्ट्रप्रमुख पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाडौं आउन रोकेको छ । चैतको पहिलो साता झापा पुगेका पूर्व राजा शाह लकडाउनका कारण उतै...

सलमान खानको ‘बलिउड सुपरस्टार दबंग द टुर’विरुद्ध विप्लव

काठमाडौँ, फागुन। २०७४ फागुन २६ गते नेपालको राजधानी काठमाडौंमा अवस्थित सैनिक मञ्चमा हुन् गैरहेको  ‘बलिउड सुपरस्टार दबंग द टुर’ नेकपाको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले रोक्ने भएको छ।  अखिल नेपाल जनसांस्कृतिक महासङ्घका...