Category - समाचार

राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रधानमन्त्री ओली निकट प्रेम दंगाल नियुक्ति

काठमाडौं । राष्ट्रिय किसान आयोगमा रिक्त पदाधिकारीहरु सरकारले नियुक्ति गरेको छ । नियुक्ति भएका सवै पदाधिकारी ओली निकट मात्र रहेका छन् । नेकपा विभाजन पश्चात एमालेका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल किसान महासंघको अध्यक्ष...

‘ओलीसँग कुनै लिखित सहमति भएको छैन ’

काठमाडौं ।  नेकपा एमालेका  नेता माधवकुमार नेपालले एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीसँग  कुनै सहमति भइनसकेको स्पष्टीकरण दिएका छन् ।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै नेता नेपालले यस्ताे बताएका हुन्...

निषेधाज्ञाको चपेटामा सर्वसाधारण

काठमाडाैं ।  नेपालमा निषेधाज्ञाको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउनु नाैलाै कुरा भएन । धेरै व्यापारीकाे अहिलेकाे काम कालोबजारी गर्नु रहेकाे छ ।  नियमनकारी निकायले बजार अनुगमन गरिदिने हाे भने...

सांसदहरूकाे स्वाब लिने काम  लम्बिने

काठमाडौं। सांसदहरूकाे स्वाब लिने काम  लम्बिने भएकाे छ । हिजाे सबै सांसदकाे स्वाब लिन नभ्याइएकाेले  आज पनि संसद भवन परिसरमा स्वाब लिनेकाम भइरहेकाे छ । स्वाब संकलन गरिरहेका चिकित्सा टाेटीका अनुसार आज पनि सांसदहरूकाे स्वाब...

ओली किन थिलोथिलो भएर गलेका छन् ?

काठमाडाैं । नेपनल कम्युनिष्ट पार्टी अध्यक्ष केपी ओली संसद विघटनपछि शक्तिसंचयमा लागेका भए पनिअब भने आत्मालोचना गर्न लागेको देखिन्छ । उनले पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र...

चीनले पठाएकाे काेराेना नियन्त्रणका लागि चाहिने सामग्री ल्हासामा

काठमाडाैं । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने पाँच मिलियन युआनको स्वास्थ्य सामाग्री ल्हासा आइपुगेको छ । चीन सरकारले अनुदान स्वरुप नेपाललाई उपलब्ध गराउने पाँच मिलियन (चिनियाँ मुद्रा) को स्वास्थ्य सामाग्री एवं...

प्रधानमन्त्री नेताका दैलाेमा भिख माग्दै, कालाेबजारी सर्वसाधारण ठग्दै

काठमाडाैं । दैनिक उपभाेग्य खाद्यान्नकाे सामान सर्वसाधारणकाे लागि अति महत्वपूर्ण रहन्छ । खाद्यान्नकै व्यापारमा कालाेबजारी हुन्छ भने त्याे देशमा सुशासन नभएकाे बुझिन्छ । यसले सर्वसाधारण लुटिने क्रम राेकिन्न र सरकारले...

ओलीलाई समर्थन दिने मुडमा छैन कांग्रेस

काठमाडाैं । कांग्रेस ओलीलाई समर्थन दिने मुडमा नरहेकाे बुझिएकाे छ । सत्ता साझेदारीकाे लागि देउवाकाे दैलाेमा भिक्षां देहीकाे लवजमा पुगेका ओलीलाई कांग्रेसले निरास बनाइदिएकाे छ । यसअघि ओलीले दुई तिहाईमा बनेकाे सरकारका...

लखनऊकाे एक अक्सीजन प्लान्टमा विस्फाेट

काठमाडौं । उत्तर प्रदेशको राजधानी लखनऊमा बुधबार अक्सीजन प्लान्टमा विस्फाेट भएकाे छ ।देवा रोडस्थित केटी अक्सिजन प्लान्टमा विस्फाेट भएकाे भारतीय समाचारहरूमा जनाइएकाे छ । साे घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको  पनि...

कोभिड उपचारका नाममा ठूला अस्पतालको लुट धन्दा

काठमाडौं । नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण बढ्दै गएपछि अहिले काठमाडौंका अस्पतालहरुमा कोभिड विरामीका लागि छुट्याइएका बेडहरु भरिभराउ भएका छन् । सरकारले कोभिडका विरामीका लागि अस्पतालमा बेड नभएको सूचना सार्वजनिक गरेपछि...