Home कभर स्टाेरी

कभर स्टाेरी

छब्बीस पालिकाको अन्तिम मतपरिणा सार्वजनिक हुन बाँकी

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।...

महानगरको मतगणना अन्तिम चरणमा, प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मतगणना कार्य जारी नै छ । हालसम्मा भएको मतगणनाको विवरण अनुसार पोखरा महानगरपालिकाको प्रमुखमा...

टिकापुरमा रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषिमा १० करोड खर्च हुने

काठमाडौँ । कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना हुने भएको छ । कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८ र ०७९ मा...

बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिए लगतै ८ वर्ष अघिको बलात्कार घटना सामाजिक संजालमार्फत सार्वजानिक भएको हो । सो घटनालाई समेटेर नेपाली...

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबिच शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ...

धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

कैलालीको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली...

स्थानीय तहको निर्वाचनको ५३ स्थानको मत परिणाम आउन वाँकी

काठमाडौं । स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म ७ सय ५३ स्थानीय तह मध्ये ७ सय स्थानीय...

माइतीघर मण्डलामा बलात्कारविरुद्ध प्रदर्शन , न्याय पाउन हदम्याद किन ?

काठमाडौँ । बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्ष अघि यौन हिंसा भएको खुलासा गरेकी छन् । महिला हिंसा रोक्न र बलात्कारीलाई...
Latest Articles

नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर

काठमाडौँ । निक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण र आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा...

बलात्कार मुद्दामा हदम्याद खारेज गर्न क्रान्तिकारीको माग

काठमाडौँ । नेकपामाओवादी केन्द्र निकट अखिलक्रान्तिकारीले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गरेका छन् । ८ वर्ष अघि एक युवतीममाथी भएको बलात्कारको...

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा २ हजार २०० को...

हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ । पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय युवकको हत्याको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवीण...

प्रहरीका पाँच डिआइजीलाई एआइजी पदमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।